नेपालीको सीमा मिचेको विरोधपछि पिलर गाड्न रोकियो

वीरगन्ज - नयाँ सीमास्तम्भ गाड्ने क्रममा कयौँ विघा नेपाली भूमि भारतमा परेको विरोधमा नेपाली उत्रेपछि सिमानामा काम रोकिएको छ । सीमामा हराएका र जीर्ण सीमास्तम्भ (पिलर) हरु मर्मत र निर्माणका क्रममा भारततर्फ पर्न गएका नेपाली जग्गाका धनीहरुहरु विरोधमा उत्रेपछि दुवै पक्षले काम रोकेका हुन् ।           दुवै देशको सीमास्थित दशगजा क्षेत्रमा हराएका…