राजधानी घोषणा नभएसम्म दाङ बन्द गर्ने घोषणा

दाङ – पांंच नम्बर प्रदेशको राजधानी दाङ नभई बुटवल हुने सम्भावना बढेपछि राजधानीको माग गर्दै दाङमा आज अनिश्चितकालीन बन्दसहित प्रदर्शन सुरु गरिएको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगायतका मुख्य बजार र सडकहरुमा आज विहानैदेखि प्रदर्शन सुरु भैरहेको छ ।   बजारका मुख्य(मुख्य  चोकमा टायर बालेर सडक अवरुद्ध गरिएको छ भने नाराबाजी र…