राष्ट्रपतिमा दोहोरिन यस्तो छ भण्डारीको ‘डिनर पोलिटिक्स’, पद बाँडफाँडको गृहकार्य सुरु

काठमाडौं - नेकपा  एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य सुरु भएको छ । नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य सुरु भएको हो ।       अब बन्ने नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखमा पुन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुखमा ओनसरी…