इजिप्टको अदालतले ७५ जनालाई मृत्युदण्डको सजायँ सुनायाे

बीबीसी : इजिप्टको एक अदालतले सन् २०१३ मा मुस्लिम ब्रदरहुड पार्टीको धर्नामा संलग्नमध्ये सात सयजनामाथि विभिन्न फैसला सुनाएको छ । तीमध्ये ७५ जनालाई मृत्युदण्ड र ४७ जनालाई आजीवन कारवासको सजाय सुनाएको छ । फैसलालाई मानवअधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनलले ‘गलत र अन्नपूर्ण फैसला’ भन्दै यसले संविधान उल्लंघन गरेको बताएको छ । अदालतको यो निर्णय सन् २०१३ मा पूर्व राष्ट्रपति…