एपिएफ खप्तड गोल्डकपको फाइनलमा प्रवेश

धनगढी– विभागीय टोली एपिएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तडगोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।   आइतबार धनगढी रंगशालमा भएको सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै एपीएफले फाइनल यात्रा तय गरेको हो।   एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले गोल गरेका थिए। लामा आजको खेलका ‘म्यान आफ दि म्याच’ घोषित भए।…