गोविन्द केसी र सरकारबीच पाँच बुँदे सम्झौता, आज बिहान १० बजे अनशन तोड्ने

काठमाडौं — त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ ।     शुक्रबार राति महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भईशनिबार अनशन तोडने सहमति भएको छ ।      …