जाजरकोटमा भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विशेषज्ञको टोलीसहित प्रभावित क्षेत्र जांदै पुर्व गृहमन्त्री बस्नेत

काठमाडौं– पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेत डाक्टरसहित जाजरकोटमा फैलिएको मौसमी रुघाखोकी प्रकोप प्रभावित क्षेत्रमा जाने भएका छन् । बस्नेतका स्वकिय सचिव अरुण बस्नेतकाअनुसार पुर्व गृहमन्त्री बस्नेत हेलि एभरेष्टको हेलिकोप्टर लिएर शनिवार प्रभावित क्षेत्र मजकोट जाने भएका छन् ।   जाजरकोटमा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ ।  जाजरकोटमा सबैभन्दा बढी…