एमाले अध्यक्ष ओलीले भने – एकता भाड्न शक्तिकेन्द्र सक्रिय

  काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओली आज स्वास्थ्य परीक्षणका लागी थाइल्यान्डको बैंकक उडेका छन् ।     त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै ओलीले आफु बैंककबाट फर्किएपछि पार्टी एकताको विषय थप उचाइमा पुग्ने बताए । स्वास्थ्यमा कुनै समस्या नभए पनि डाक्टरहरुको सल्लाह अनुसार नै बैंकक जान लागेको उनले थपे ।   ओलीले माओवादी…