एमाले माओवादी पार्टी एकता: आज संयोजन समितीको बैठक बस्दै

 काठमाडौं-एमाले माओवादी पार्टी एकताको बिषयमा छलफल गर्न आज पार्टी एकता संयोजन  समितीको बैठक बस्ने भएको छ ।   एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक दिउंसो ३ बजेको लागी बोलाइएको छ । बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल रहने छन् भने माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ…