कार्यदल बनाउने एमालेको निर्णय, पार्टी एकताविरुद्ध बोल्न प्रतिबन्ध

काठमाडौं – नेकपा (एमाले) ले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकताका लागि सांगठनिक कार्यदल बनाउने निर्णय गरेको छ।     सोमबार बसेको पार्टी स्थायी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने औपचारिक निर्णय गरेको हो।     पार्टी एकता प्रक्रियालाई गतिदिन पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णयसमेत गरिएको छ।     बैठकमा…