जुट्यो सर्वदलिय सहमती, प्रदेश राजधानी र प्रमुख तोक्दै सरकार

काठमाडौं – सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्ति गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार डाकेको सर्वदलीय बैठकमा दुवै विषयमा सहमति भएकाले सरकारले प्रदेश प्रमुख र राजधानी तोक्न लागेको हो।       सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले प्रदेश अस्थायी राजधानी र प्रमुख तोक्न सरकारलाई सहमति दिएको…