निर्देशक तथा नायिकाले थाले यौन दुर्व्यवहारविरुद्ध अभियान

काठमाडौं– कार्यस्थलमा हुने यौन दुर्व्यवहारविरुद्ध लड्न तीन सयभन्दा बढी अभिनेत्री, महिला निर्देशक र मनोरञ्जन उद्योगका कार्यकारीहरूले संयुक्त राज्य अमेरिकामा एउटा अभियान थालेका छन्।       टाइमज अप अर्थात् समय सकियो नाम दिइएको उक्त अभियानमा केट ब्लान्चेट, अमेरिका फेरेरा, इभा लोङगोरिया र नटाली पोर्टमेन जस्ता प्रसिद्ध हलिवूड अभिनेत्री आबद्ध छन्।       अमेरिकामा एकजना…