नेपाली सेनाका १४ महासेनानीको एक्कासी भयो सरुवा (सुचीसहित)

काठमाडौं– नेपाली सेनाका १४ जना महासेनानीको सरुवा भएको छ । मन्त्रिपरिषदको विहिवार बसेको बैठकले सैनिक मुख्यालयको सिफारीसमा नेपाली सेनाका १४ जना महासेनानीहरुको सरुवा गरेको हो ।     महासेनानीहरु प्रदिपजंग केसीलाई २६ नम्बर वाहिनिको सहायक बाहिनीपतिमा, प्रयोग जवरालाई पुर्वी पृतनाको सहचिफ अफ स्टाफमा, योगराज शर्मालाई १४ नम्बर बाहिनीमा, प्रेमध्वज अधिकारीको विशेष फौज बाहिनीको सहायक बाहिनीपतिमा,…