सरकार प्रचण्डले चाहेबमोजिम हुन्छ :लक्ष्मणलाल कर्ण

काठमाडौं– राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेबारे वाम गठबन्धनका नेता एवम् नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको स्पष्ट पारेका छन् । कर्णले भने,‘सरकार गठनको लागि यतिवेला प्रचण्ड किङ्मेकर हुन् , उनले चाहे भने कांग्रेसलगायतका अन्य दलहरुको पनि सरकार बन्न सक्छ, अहिले नै भन्न सकिने अवस्था…