अंग्रेजी नयां वर्षलाई मध्यनजर गरेर ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने

काठमाडौं– गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।   स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुरा तथा पर्यटन व्यवसायीबीचको छलफलपछि यी क्षेत्रको…