प्रमुख दलका नेताहरु किन गए भारतीय दूतावास ?

काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको बिदाइ पार्टीका सहभागी भएका हुन् ।   पाटीमा एमाले, कांग्रेस, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका नेता सहभागी थिए । बिदाइ पाटी भनिए पनि त्यहाँ राजनीतिक अवस्थाबारे…