काठमाडाैं– लामो समयको अभ्यासपछि ‘मुलुकी ऐन २०२०’ लाई विस्थापन गर्ने गरी ‘मुलुकी देवानी संहिता २०७४’ र ‘मुलुकी फौजदारी संहिता २०७४’ भदौ १ गतेदेखि लागू भएको छ। हामी सम्पूर्ण नेपाली नागरिकका लागि यो एउटा ऐतिहासिक अवसर पनि हो। सर्वाेच्चका बरिष्ठतम् न्यायाधीश दीपकराज जाेशीले विज्ञप्ति निकालेर भने । ५५ वर्षको अभ्यासपछि मुलुकी ऐन २०२० लाई विधिवत् विस्थापन…