कालिकोट घटनाको छानबिन गर्न मन्त्री महेन्द्रबहादुर शाहीको माग

 काठमाडौं– विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट घटनाको छानबिन गर्न सरकारसँग माग गरेका छन्।     शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।   साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन्।     शुक्रबार कालिकोट सदरमुकाममा प्रहरीको गोली प्रहारबाट एक…