राजदूत पुरी दिल्ली पुगेसँगै ओलीलार्इ मोदीको फोन: भारत भ्रमणको निम्तो

काठमाडौं– भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिएका छन्।     निर्वाचन सम्पन्न भएको आधा महिनापछि बिहीबार मोदीले ओलीलाई फोन गरेर निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिएका हुन्।       भारतीय मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि अध्यक्ष ओलीलाई निमन्त्रणा गर्दै आफू स्वागत गर्न…