पुर्व गृहमन्त्री बस्नेतले लिए युवा नेता दिपेश पुनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी

काठमाडौं– पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतले सड्क दुर्घटनामा परी गम्भिर घाईते भएका विद्यार्थी नेता दिपेश पुनको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । पुन अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष समेत हुन ।   काठमाडौंको धापासीमा रहेको ग्राण्डि अस्पताल पुगेर आईतबार वस्नेतले उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन ।     माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका वस्नेतले…