प्रचण्ड र ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुगे, यस्ता छन् छलफलका ऐजेण्डा

काठमाडौं– प्रमुख तीन दल नेकपा एमाले,माओवादी केन्द्र र नेपाली कांग्रेसका सभापतिबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहानै प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।     प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको…