सरकारले नियुक्ती भटाभट गरेपछि एमाले अध्यक्ष ओलीले दिए मुख्यसचिव रेग्मीलाई चेतावनी

काठमाडौं– भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार नबनेसम्म नेपाल प्रहरीलगायतका सुरक्षा निकाय र अन्य क्षेत्रमा कुनै नियुक्ति नगर्न नगराउन सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीलाई चेतावनी दिएको खुल्न आएको छ ।       स्थायी सरकार मानिने कर्मचारीतन्त्रले कामचलाउ सरकारले जाँदाजाँदै नियुक्ति बढुवालगायतका काम गर्न खोजेमा रोक्नुपर्ने बताउँदै ओलीले मुख्यसचिव रेग्मीलाई यस्तो…