सुर्खेतमा बहालवाला मन्त्रीलाई जेल ब्रेकरले हराए

    सुर्खेत– सुर्खेतको क्षेत्र नं. २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रका युवा नेता विन्दमान विष्ट विजयी भएका छन् ।     विष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।     विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२…