डडेल्धुराबाट देउवा पांच पटक जिते खगराज भट्ट उनैसंग तीन चोटी हारे

डडेल्धुरा–प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभामा निर्वाचित भएका छन् । देउवा आफ्ना निकतम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका नेता खगराज भट्टलाई हराउदै देउवा प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन ।   देउवाले २८ हजार ४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी भट्टले २१ हजार १ सय १५ मत ल्याए ।     माओवादी नेता भट्ट देउवासंग पराजित भएको यो…