कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्चमा उपस्थित भएर तोके पेशी

काठमाडौं– कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी आफै तोकेका छन्। गत बिहीबारबाट सर्वोच्च अदालतमा उपस्थित नभएका जोशीले बुधवार भने न्यायाधीश प्रकाशमान सिंह राउतसँग पूर्ण इजलासमा पेशी तोकेका हुन्। जोशीलाई प्रधानन्यायाधीश बनाउने विषयमा संसदीय सुनवाई समितिले कुनै निर्णय नगरेपछि फेरी उनि सर्वोच्चमा उपस्थित भएका थिएनन् । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र गम्भिर प्रकृतीका पांचवटा उजुरी परेपछि उनको…