मतदातालाई धन्यवाद दिँदै बिनाले भनिन्– ‘मतपरिणाम पक्षमा आउनेमा ढुक्क छौं’

कञ्चनपुर– नेकपा माओवादी केन्द्रकी नेतृ एवं कञ्चनपुर क्षेत्र नक्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरले मतदातालाई धन्यवाद दिँदै निर्वाचन परिणाम वाम गठबन्धनका उम्मेदवारको पक्षमा आउनेमा ढुक्क रहेको बताएकी छन्।       प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान अवधि सकिएलगत्तै आभार वक्तव्य जारी गर्दै उम्मेदवार बिनाले मतदान प्रक्रियालाई सफल बनाउन र मताधिकारको प्रयोग…