काठमाडौ- सरकार र डा गोविन्द केसीबीच बिहीबार भएको सहमतिले मेडिकल कलेज खोल्न इच्छुक दुइ अस्पतालको भविष्य निर्धारण गरेको छ। सहमति अनुसार झापाको बिएन्डसी अस्पतालले भविष्यमा मेडिकल कलेजको सम्बन्धनको बाटो खुलेको छ भने स्वयम्भूस्थित मनमोहन स्मृति अस्पतालको ढोका बन्द भएको छ। विधेयकको दफा १२ को संशोधनमा ‘ऐन प्ररम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल, डेन्टल…