नविल बैंकका कार्यकारी जोशीले दिएको राजीनामा स्वीकृत

काठमाडौं–नविल बैंकका कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्विकृत भएको छ । नविल बैंकको संचालक समितिको सोमबारको बैठकले प्रमुख कार्यकारी अधिकृत जोशीले दिएको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ ।       जोशी दुई बर्ष अघी एनआइसी एसिया बैंकबाट नविल बैंकमा प्रवेश गरेका थिए । करिव ३२…