‘आठ जना पत्रकार पक्राउ’, क्रान्तिकारी पत्रकार संगठनद्वारा रिहाईको माग

काठमाडौं– क्रान्तिकारी पत्रकार संगठनले आफ्ना ८ जना सदस्य पक्राउ परेको भन्दै रिहाइको माग गरेको छ।       कात्तिक २७ देखि मंसिर १६ सम्म ११ जना सदस्य पक्राउ परेकोमा ३ जना रिहा भएपनि बाँकी हिरासतमै रहेको संगठनका अध्यक्ष प्रभात चलाउनेले जानकारी दिए।     प्रहरीले जलजला मासिकका खेम थपलिया, मध्यान्ह दैनिकका दिपेश शाही, गर्जन पोष्ट…