बामगठवन्धनलाई जिताउने भन्दै कैलालीमा थारु समुदायका नेता एकै ठाउमा जुटे

धनगढी – कैलालीको राजनीतिमा निर्णायक मानिएको थारु समूदायका नेताहरुले कुनैपनि खालको भ्रममा नपरेर आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको निर्बाचनमा बामगठवन्धनका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन ।     कैलालीको मसुरियामा भेला भएका नेताहरुले बामगठवन्धनले नै थारु समूदायको हितमा काम गर्न सक्ने भन्दै आममतदातालाई बामगठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका हुन ।     भेलामा थारु…