बम विस्फोटको घटना बढेपछि सुरक्षा रणनिती परिवर्तन, गोली हान्नेसम्मको अधिकार दिईयो

काठमाडौं– प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटना बढ्दै छन्। शीर्ष नेतालक्षित विस्फोट र आक्रमणका घटना भइरहे पनि सरकार लचिलो देखिएको छ ।     गृहसचिव मोहनकृष्ण सापकोटाले विस्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको बताए ।     ‘सो पार्टीले चुनाव बिथोल्ने घोषणा गरेको छ र विस्फोटका…