पुनः मतदानको माग गर्दै कांग्रेसद्वारा उजुरी दायर

बागलुङ– नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदानस्थलमा पुनः मतदानको माग गर्दै उजुरी दर्ता गरेको छ।     धाँधली भएको भन्दै कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो। वामगठबन्धनले ‘बुथ कब्जा’ गरेको उसको आरोप छ।   जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैँंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा वामगठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको…