मतगणना मंसिर २१ पछि सुरु हुने, यसरी हुदैछ मतपेटिकाको सुरक्षा ?

काठमाडौं– निर्वाचन आयोगले आईतबार सम्पन्न भएको पहिलो चरणको चुनावको मतगणना आगामी मंसिर २१ गतेपछि मात्र सुरु हुने जनाएको छ ।         पहिलो चरणको मतदान आईतबार सम्पन्न भएपछी दोस्रो चरणको निर्वाचनपछि आगामी मंसिर २१ बट मतगणना सुरु हुने आयोगले जनाएको छ । निर्वाचन सम्पन्न भएदेखि ११ दिनसम्म मतपेटिकाको सुरक्षा सेना,शसस्त्र र प्रहरीको जिम्मामा…