चुनावमा फरार अभियुक्तको अनौठो प्रचार, टिकापुरमा रेशमले प्रोजेक्टरबाट चुनाव प्रचार गर्दै

टीकापुर –टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेपछि फरार रहेका रेशम चौधरीको चुनाव प्रचार प्रोजेक्टरबाट भइरहेको खुलासा भएको छ ।     चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा उम्मेदवार छन् । आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या हुने गरी भएको टीकापुर घटनापछि फरार रहेका उनलाई सरकारले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना गरी…