निर्वाचनको मुखमा सहमती नलिएर प्रहरी प्रमुखहरूको सरुवा र बढुवा

काठमाडौं– पहिलो चरणको निर्वाचनको मौन अवधि सुरु हुने अघिल्लो दिन सरकारले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।     बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने र केही एआइजीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । तर, पोस्टर छाप्ने उम्मेदवारलाई नसिहत दिने आयोग सरकारले आचारसंहिताको धज्जी उडाउँदा निरीह छ ।    …