खुुमबहादुरका नरे यसकारण ओलीतिर सरे

विराटनगर– गुन्डालाई संरक्षण नगर्ने भन्दै राजनीतिक स्टन्ट गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार विराटनगरमा चटक देखाएका छन् । उनले अपहरणकारी र गुन्डालाई एमालेमा प्रवेश गराएर यस्तो चटक देखाएका हुन् ।         अपराधजन्य काममा संलग्न भएका आरोपीलाई मात्र पनि राजनीतिक दलमा आवद्ध गराउन नहुने विरोधका स्वर कम छैनन् । ओलीको यो…