नारायणकाजीलाई जिताउन वाम वद्धिजीवि तथा लेखकहरूको अपील

काठमाडौं– विभिन्न १० जना बामबुद्धिजिवी तथा लेखकहरुले गोरखा–२ का मतदातालाई आसन्न १० मंसिरमा हुने संघीय प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई जिताउन अपिल गरेका छन्।       गोरखा–२ मा काँग्रेस समर्थनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नेता श्रेष्ठ चुनावी मैदानमा छन्।      …