यी हुन् प्रमुख तीन दलबाट मुख्यमन्त्रीका प्रमुख दाबेदार

काठमाडौं– प्रायः ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन्, जिल्लाकै नेता दाबेदारको रुपमा रहेका छन् । कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन् ।       ताप्लेजुङबाट जिल्ला सभापति लीला बोखिम, पाँचथरबाट नरेन्द्र केरुङ, सुनसरीबाट राजीव कोइराला, उदयपुरबाट विदुर बस्नेत, सोलुखुम्बुबाट आङगेलु शेर्पा, खोटाङबाट विष्णु राई, धनकुटाबाट…