गोरखामा बावुराम की नारायणकाजीको पल्लाभारी ?

गोरखा– तनहुको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउछ। यो क्षेत्र प्रवेश गर्ने्बित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फलेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन्। बिजुलीका पोल र रूखका हांगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, अँंखा र रूख चिह्न अंकित झन्डा फहराइरहेका छन्।       ओहोरदोहोर गर्ने गाडीबाट चुनावी…