एटिएममार्फत रकम झिक्ने बुल्गेरियन नागरिक सीआईबीको फन्दामा

  काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम झिक्ने एक जना बुल्गेरियन नागरिकलाई पक्राउ गरेको छ।       सीआईबीले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई काठमाडांैको ठमेल, नरसिंहचोकस्थित एक होटलबाट पक्राउ गरेको हो।       उनको साथबाट १८ थान एटिएम कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल…