‘प्रेमिका’ हत्याकाण्डमा ‘प्रेमी’ प्रकाशलाई जन्मकैदको फैसला, थप ६ जना पनि जेल चलान

कञ्चनपुर– जिल्ला अदालत कञ्चनपुरले रामदुलारी हत्याकाण्डका मुख्य अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ।     जिल्ला अदालत कञ्चनपुरका मुख्य न्यायाधीश प्रकाशकुमार अधिकारीको बुधबारको एकल इजलासले राम दुलारी हत्याकाण्डका मुख्य अभियुक्त प्रकाश मल्ललाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो।       कञ्चनपुरको बेदकोट नगरपालिका १ चम्फापुरकी रामदुलारी रानाको शव गत जेठ १८ गते राति फेला परेपछि प्रहरीले मल्लसहितलाई…