पुर्व डिआईजी सिलवाल धान काट्दै मत माग्दै

ललितपुर– नेपाल प्रहरीका पूर्व डीआईजी एवं वाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले चुनावी मैदानमा अहोरात्र खटिएका छन् । संचारकर्मीको टोली सिलवालको निवास रहेको ललितपुरको गोदावरी पुग्दा उनले लगाएको कपडा धुलाम्य थियो ।         सिलवाल चुनाव प्रचारको क्रममा ललितपुरको लेलेबाट फर्कने क्रममा मतदाताको घेराबन्दीमा परे ।…