चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीले मतदान गर्न नपाउने निश्चित , सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं– आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीले मतदान गर्न नपाउने निश्चित भएको छ।     चुनावमा खटिने कर्मचारीले पनि मतदान गर्न पाउनुपर्ने मागसहित दायर रिटमा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको हो।     न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मतदानमा खटिएका कर्मचारीलाई संविधान र कानूनबमोजिम मतदानमा सम्मिलित…