बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी : नारायणकाजी

पालुङटार– नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई सिद्धान्तहीन र अवसरवादी भएको आरोप लगाएका छन्।     गोरखाको पालुङटारमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले माओवादी छाडेदेखि नेता भट्टराई पटक–पटक अवसरको खोजीमा भौँतारिएको टिप्पणी गरे।     श्रेष्ठ र भट्टराई गोरखा जिल्ला क्षेत्र नम्बर २…