प्रधानमन्त्री ओलीले भने : संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेको छ

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको मंगलवार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिए । उनले गत महीना भएको विद्यार्थी भर्ना…