माओवादी–एमालेको हिसाब मिल्योः झापामा राप्रपाका लिङदेनलाई सघाउने निर्णय

काठमाडौं– एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफांट मिलेको नेताहरूले बताएका छन् ।     नेताहरूका अनुसार प्रतिनिधिसभामा एमालेले ९७ र माओवादीले ६१ स्थानमा उम्मेदवार उठाउने सहमति भएको छ । यस्तै प्रदेशसभामा एमालेको भागमा १९६…