समानुपातिकको टिकट पाएपछि उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा

  काठमाडौं– विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली उद्योगपति विनोद चौधरी कांग्रेसतिर लागेका छन्।     यसअघि २०६४ सालको संविधानसभा चुनावमा एमालेबाट समानुपातिकतर्फको सांसद बनेका चौधरी प्रतिनिधिसभा चुनावमा कांग्रेसबाट समानुपातिकको टिक पाएपछि उतै लागेका हुन्। चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ।     उनी एमालेभित्र माधव नेपाल…