सिट बांडफांटमा वाम गठबन्धनमा पनि झमेला,आजै टुंगो लगाउने तयारी

काठमाडौं– एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले मंगलबार नै सबै क्षेत्रको उम्मेदवार घोषणा गर्ने भने पनि सहमति गर्न सकेको छैन । एमाले र माओवादीका शीर्ष नेताबीच गौशालास्थित पशुपति भिजन होटेलमा मंगलबार अपराह्न ४ बजेदेखि साढे तीन घन्टा छलफल चलेको थियो ।       बैठकमा उम्मेदवार क्षेत्र निर्धारण कार्यदल प्रमुख ईश्वर पोखरेल, सुरेन्द्रपाण्डे र…