रोल्पामा माओवादीका वर्षमान र कांग्रेसबाट अमरसिंहबीच चुनावी भिडन्त

रोल्पा– मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाली उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन्।   रोल्पामा वाम गठबन्धनबाट माओवादी प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन चुनावी मैदानमा छन् भने कांग्रेसले वर्तमान सिंचाई राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनलाई अगाडि सारेको छ।     सालिन र भद्र युवा नेताको छबि बनाएका पुन केन्द्रको राजनीतिमा…