शक्तिशाली बन्दै सी जिनपिङ, किन हुदैछ भारत चिन्तीत ?

काठमाडौं -   चीनले आफ्नो आर्थिक विकास र सामुद्रिक नीतिको जुन एजेन्डा तयार गरेको छ, त्यसका आधारमा यस्तो लाग्छ कि हिन्द महासागरमा उसको प्रभाव अझै बढ्नेछ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महत्वपूर्ण सम्मेलन बुधबार सुरु भएको छ ।         यही सम्मेलनबाट आगामी पाँच वर्षका लागि देशको बागडोर कसको हातमा रहनेछ र उसको नीति…