कांग्रेस नेतृ डिनाले समानुपातिकमा बस्न अस्विकार गरिन्,हेटौडा– २ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारी

काठमाडौं– नेपाली कांग्रेसमा शिर्ष नेताहरु नै समानुपातिकमा बस्न लुछाचुंडी गरिरहेका बेला केन्द्रिय सदस्य डिना उपाध्यायले भने आफु प्रत्यक्षमा लड्ने अडान राखेकी छन् ।         कांग्रेसमा कृष्ण सिटौला,बालकृष्ण खांडलगायत एक दर्जन केन्द्रिय नेताहरु समानुपातिकमा बसेका छन् । तर,केन्द्रिय सदस्य उपाध्यायले भने आफु प्रत्यक्षमा लड्न पाउनुपर्ने दाबी गरिरहेकी छन् ।       प्रधानमन्त्री…